सामाजिक विकास मन्त्री श्रेष्ठलाई गृह जिल्लामा स्वागत
स्याङ्जा,१२ साउन– गण्डकी प्रदेश सरकारका नवनियुक्त सामाजिक विकास मन्त्री नेपाली कांग्रेसका नेता मेखलाल श्रेष्ठलाई गृह जिल्ला स्याङ्जा नेपाली कांग्रेसका नेता एवं कार्यक्रताले स्वागत गरेकाछन् ।
स्याङ्जा जिल्लाबाट समानुपातिक सांसदका रुपमा गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्नुभएका श्रेष्ठलाई आज जिल्ला सदरमुकामका साथै भीरकोट र वालिङमा पार्टीका नेता एवं कार्यक्रताले स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्री श्रेष्ठले आफुले समालेको मन्त्रालयको जिम्मेबारी पुरा गर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेशको शिक्षा क्षेत्रको विकासका साथै सामाजिक क्षेत्रमा काम गर्ने समेत बताउनुभयो ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
























