सिर्जना चोकमा निर्माण गरिएको आकाशे पुल सञ्चालनमा
पोखरा,११ साउन– पर्यटकीय नगरी पोखराको सिर्जना चोकमा निर्माण गरिएको आकाशेपुल सञ्चालनमा आएको छ । यात्रुहरुको निकै चहलपहल हुने सो ठाँउमा पैदल यात्रीहरुको लागि सडक वारपार गर्न सहज होस भनेर पोखरामै पहिलो पट सिर्जना चोकमा आकाशे पुलको निर्माण गरिएको हो ।
पोखरा महानगरपालिकाले निर्माण गरेको आकाशेपुल कास्की क्षेत्र नं २ का तत्कालिन प्रतिनिधिसभा सदस्य स्वर्गीय पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत् ५० लाख रुपैयाँ विनियोजन गरे संगै सिर्जनाचोकमा आकाशे पुल निर्माणकार्य शुरु गरिएको थियो । महानगरपालिकाको दुई करोड १५ लाखको लागतमा सो पुल निर्माण कार्य सम्पन्न भएको पोखरा महानगरपालिकाले जनाएको छ ।
ताजा
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार






















