कुवाकोट साना किसान कृषि सहकारीद्वारा कृषकलाई हाते ट्याक्टर वितरण


स्याङ्जा,१७ असार– चापाकोट नगरपालिका १० मा रहेको कुवाकोट साना किसान कृषि सहकारी सस्था लिमिटेडले कृषलाई हाते ट्याक्टर (मिनि टिलर) वितरण गरेको छ ।
साना किसान कृषि सहकारी संस्थाले बिहीबार एक कार्यक्रमको आयोजना गरेर ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन एकाइ कार्यालयको ५० प्रतिशत अनुदानमा उपलब्ध १५ वटा हाते ट्याक्टर वितरण गर्दै संस्थाका अध्यक्ष राजु कोइरालाले किसानको माग र आवश्यक्तालाई मध्यनजर गरेर हाते ट्याक्टर वितरण गरिएको बताउनुभयो । किसानलाई कृषि कर्ममा काम गर्न सहज हुने खालका कृषि औजारहरु आगामी दिनमा समेत उपलब्ध गराउने बताउदैै प्राप्त सामग्रीको जति सक्दो बढि प्रयोग गरेर लाभ लिन समेत अध्यक्ष कोइरालाले किसानहरुलाई आग्रह गर्नुभयो ।

अध्यक्ष कोइरालाले दिनमा पनि पशुपालन ब्यावसायको लागि लाई आवश्यक पर्ने पोषणयुक्त घाँसका साथै अन्य आवश्यक कुराको लागि समेत पहल गर्ने बताउनुभयो ।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal