स्याङ्जाका पुण्य भुसाल गुठी संस्थानको अध्यक्षमा नियुक्त

वालिङ,१० असार– स्याङ्जाका पुण्य भुसाललाई नेपाल सरकारले गुठी संस्थानको अध्यक्ष पदमा नियुक्ति गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा भुसाललाई जेठ २० गते बसेको मन्त्रीपरिषदको बैठकले गुठी संस्थानको सञ्चालक समितिको अध्यक्ष पदमा तीन वर्षका लागि नियुक्ति गरेको हो ।

गुठी संस्थानको अध्यक्षमा नियुक्त भुसालले सोमबार पदभार ग्रहण गर्नुभएको छ । नेकपा एमाले स्याङ्जाका जिल्ला कमिटी पूर्व सचिव एवं एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हुनुहुन्छ । चापाकोट नगरपालिका ८ स्थायी घर भइ हाल गल्याङ नगरपालिका बल्पुकमा बस्दै आउनुभएका भुसाल । द्वोन्द  कालमा लामो समय जिल्ला सदरमुकाममा बसेर नेकपा एमाले स्याङ्जाको राजनीति गर्दै आउनुभएको थियो । गुठी संस्थानको अध्यक्षमा नियुक्त हुनुभएका भुसालले आफ्नो कार्यकालमा सबै सरोकारवाला निकाय संग समन्वय गरेर काम गर्ने बताउनुभयो । भुसालले भन्नुभयो, “मैले प्राप्त गरेको यो गहन जिम्मेवारीलाई कुशलता पूर्वक सम्पन्न गर्नेछु ।”

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal