सेतीवेणी बजार डुबानमा
स्याङ्जा,२ असार- अबिरल वर्षाका कारण सेतीवेणी बजार डुबानमा परेकाे छ। दुई दिनदेखि परेकाे अबिरल वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मीकाे संगम स्थल रहेकाे गल्याङ नगरपालिका ५ स्थित विश्वकै ठुलाे शालिग्राम शिला सहित बजार क्षेत्र डुबानमा परेकाे हाे। कालीगण्डकी नदिमा पानीकाे सतह २८ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि त्यहाँ रहेकाे शिला सहित बजार डुबानमा परेकाे हाे। बजार क्षेत्र डुबानमा परेपछि १० घरलाई सुरक्षित स्थानमा सारिएकाे वडा अध्यक्ष विष्णु बस्याल क्षेत्रीले जानकारी दिनुभयाे। कालीगण्डकीमा पानीकाे बहाव बढेसँगै कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रकाे मिर्मीमा रहेकाे बाँधकाे सबै ढाेका खाेलिएकाे छ। नदिमा पानीकाे सतह बढ्दै गएपछि सेतीवेणी बजारमा रहेका बजार बासिमा त्रास बढेकाे छ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















