सद्भाव र एकता कायम होस् !


गत वर्ष जेजसरी बिते पनि यो वर्ष सद्भाव र एकता कायम गर्दै एक महत्वपूर्ण वर्षको रुपमा कायम होस् । २०७७ साल कोरोना भाइरस (कोभिड १९ ) लाई संगै साथमा लिएर भित्रिएको थियो । नयाँ वर्षको पूर्व सन्ध्यामा महामारी उपहार लिएर भित्रिएको ०७७ सालमा देशवासीले खासै उत्साहा र उमंग बाड्न पाएनन् भने डर र तरासमै एक वर्ष विताउन विवश भएका हामीले फेरी ०७८ सालमा आइपुग्दा पनि विचमा केही मत्थर बनेको कोराना जुरमुराए संगै यसले फेरी डर र तरास थपिदिएको छ ।
परिस्थितीको सामना गर्नु बाहेक हामी संग अरु कुनै विकल्प पनि त छैन । यो महामारीबाट पार लाग्नु हामी सबैको कर्तव्य र दायित्व हो । हामीलाई मात्रै नभएर सारा विश्वनै तहसनहस बनाउदै लगेको कोरोनाबाट बचन सचेतना अपनाउनुको कुनै अर्को विकल्प छैन् । यस्तो गम्भिर अवस्थामा हामी सबैले आआफ्नो दायित्व पुरा गर्नबाट पछि हट्नुहुदैन । यो असल नारिकको कर्तव्य पनि हो ।
देशमा संकट आइपरेको बेला एकता कायम गर्नु एकले अर्कोलाई सक्दो सहयोग गर्नु पर्छ भन्ने उदाहरण त आम नेपालीले गत वर्षको कोरोना कहरमा प्रदर्शित गरिसकेकाछन् । फेरी पनि कोरोनाले आफ्नो गति बढाउदै लगेको अवस्थामा फेरी मन फुकाउने अवस्था आउदै छ ।
एक आपसमा सहयोग र सद्भाव बाड्नाले नै हामी सबैलाई शान्ति र सुख प्राप्ति हुन्छ । त्यसैले एक आपसमा सद्भाव र सहयोगी भावनाको विकास गरौ नयाँ वर्ष २०७८ सालको शुभकामना ।

ताजा

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal