पत्रकार सिग्देललाई मातृ शोक


वालिङ,१६ चैतः स्याङ्जाका क्रियाशिल पत्रकार तथा प्रेस युनियन स्याङ्जाका निवर्तमान् अध्यक्ष श्रीकृष्ण सिग्देललाई मातृशोक परेको छ । सिग्देलकी आमा ढाकाकुमारी सिग्दलको ८२ बर्षको उमेरमा सोमबार बिहान निधन भएको परिवारले जनाएको छ ।स्वर्गीय ढाकाकुमारीको अर्जुनचौपारीको आरुचौर स्थित आफ्नै घरमा सोमवार बिहान निधन भएको हो । पत्रकार सिग्देललाई परेको मातृशोक प्रति जिल्लामा रहेका पत्रकारहरुका संगठनका साथै पत्रकार महासंघ स्याङ्जा, प्रेस युनियन स्याङ्जा,प्रेस चौतारी स्याङ्जा, प्रेस सेन्टर स्याङ्जा लगायतले समवेदना प्रकट गरेकाछन् ।
पत्रकार महासंघ स्याङजाका अध्यक्ष ओम प्रकाश शर्मा, प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोईराला, प्रेस चौतारीका अध्यक्ष मुक्ति प्रसाद न्यौपाने, प्रेस सेन्टरका अध्यक्ष प्रतिक्षा काफ्ले लगायतले स्वर्गीय आत्माको चीर शान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकाछन् ।
स्वर्गीय सिग्देलको आजै अन्त्यष्टि गरिएकोछ भने उहाँका ६ भाई छोरा र ४ छोरी रहेकाछन् ।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal