स्थानिय उत्पादनको वजारीकरण गर्न डोकोमार्टको औपचारिक शुभारम्भ

सुशान घिमिरे
पोखरा, २७ मंसिर, अनलाइन इकर्मस डोकोमार्टको औपचारिक शुभारम्भ भएको छ ।
डोकोमार्टको शुभारम्भ गर्दै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले स्थानिय उत्पादनहरुलाई टेवा पुर्याउने र बजारीकरण गर्ने उद्धेश्यले संचालनमा आएको डोकोमार्ट आर्थिक समृद्धीको लक्ष्यलाई प्राप्त गर्ने यात्रामा सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो।
‘किसानका उत्पादनहरुलाई वजारीकरण गर्दा आर्थिक समृद्धीको लक्ष्यलाई प्राप्त गर्ने यात्रामा सहयोगी बन्ने विश्वास मन्त्री गुरुङले व्याक्त गर्नुभयो ।
उहाँले उत्पादनकर्ताबाट सिधैं उपभोक्ताको घरसम्म उत्पादीत बस्तु पुग्ने र विचौलियाहरु नजोडिनेहुँदा किसानले उचित मुल्य पाउने बताउनुभयो ।
मार्टका अध्यक्ष अनन्तकुमार श्रेष्ठले नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारसम्म पुर्याउने उद्धेश्य राखेको बताउनुभयो ।
ग्राहकको विश्वसनियतालाई जोड दिने प्राथमिकतामा राखी स्थानिय उत्पादनको प्रर्वद्धन गरिने संचालक दिलिप न्यौपानेको भनाइ छ ।
मार्ट प्रवन्ध निर्देशक सुवास मल्लका अनुसार अनलाइनका एक सय भन्दाबढी उत्पादनहरु उपलब्ध छन् ।
अनलाइनवाटै पैसा तिर्न सकिने गरि ग्राहकले लगइन गरेर सामान खरिद गर्न सक्नेछन् ।

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal