आगलागीबाट एक घरमा क्षति
अर्जुन काफ्ले
स्याङ्जा,२८ कात्तिक- पुतलीबजार नगरपालिका १ दुर्गानगरको एक घरमा गए राति आगलागी भएको छ । स्थानीय खेमनारायण शर्माको घरमा आगलागीबाट अन्दाजी २५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
राती नौ बजे बिजुली सर्ट हुन गई आगलागी भएको जिल्ला पहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम जिसीले जानकारी दिनुभयो । जस्ताले छाएको र सिमेन्ट लगाएको दुईतले घरमा भएको आगलागी घर पूरै, अन्न, लत्ताकपडा, भाँडावर्तन, जिन्सीसहित सबै क्षति भएको जिसीले बताउनुभयो ।
अगालागी डेढ घण्टमा स्थानीय, प्रहरी, आर्मी लगायतको सहयोगमा नियन्त्रणमा ल्याइएको थियो ।
ताजा
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार





















