मुस्लिम समाजद्धारा ईद मिलादुन नविको अवसरमा हाजिरीजवाफ प्रतियोगिता
रमेश गोदार
स्याङ्जा,२२असोज-ईद मिलादुन नविको अवसरमा स्याङ्जा मुस्लिम समाजले गण्डकी प्रदेश मै पहिलो पटक आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा मदर्शा अहले सुन्नत वल जमातले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै प्रतियोगितामा दारुल उलुम बर्कातीया थप्रेकले द्वितीय, मदर्शा नुरुल उलुम, दुलेगौडाले तृत्तीय र अहले सुन्नत गौसीया मदर्शा, बयरघारीले सान्त्वना स्थान हात पारेका छन् । साथै सहभागी समूह मध्येबाट उत्कृष्ट सहभागीका रुपमा गहतेको मदर्शालाई पुरस्कृत गरिएको मुस्लिम समाज बाड्खोलाका सचिव इकबाल अलिले जानकारी जानकारी दिनुभयो । त्यस्तै तिलाव तर्फ मदर्शा नुरी हनफीया दमौलीका मोहम्मद आसीफ प्रथम, मोहम्मदी जामे मदर्शा जिङ्दीका अस्लम अली द्वितीय, मदर्शा नुरुल उलुम दुलेगौडाका मोहम्मद हुसैन तृत्तीय र अहले सुन्नत मदर्शा स्याङ्जाका मोहम्मद शेहजाद अलीले सान्त्वना स्थान हासिल गरेका छन् । साथै नाते शरिफ तर्फ नुरुल उलुम मदर्शा दुलेगौडाका गुल्सन खातुनले प्रथम र मदर्शा अहले सुन्नत वल जमातका ऐजाज मियाले द्वितीय स्थान हात पारेका छन् ।
१० कुरआन तिलावत ९२० नाते शरीफ ९३० हाजिरीजबाफ प्रतियोगिताको निणर्ायकमा शेरे नेपाल फीरोज आलम, मुफ्ती साजीद बरकाती र पर्यवेक्षकमा ईमाम मोहम्मद हुसैन अत्तारी र हाजी शेर अली मिया रहनुभएको थियो । ३ विधामा रहेको प्रतियोगिता १५ मदर्शाका विद्यार्थी सहभागी भयका थिए । प्रतियोगिताका दुबै विधातर्फका प्रथम द्वितीय, तृत्तीय र सान्त्वना स्थान हासिल गर्नेहरुलाई क्रमशः ३० हजार, १५ हजार, र १० हजार साथै उत्कृष्टलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको पुतलीबजार नगरपालिका वडा नं. १४ का सदस्य मुवारक मियाँले जानकारी दिनुभयो ।
ताजा
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार





















