वालिङको विकासको गन्तव्य पहिचान गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न
वालिङ,२३ भदौ- वालिङ नगरपालिकाको समग्र विकासको लागि गन्तव्य पहिचान गर्न नगरपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न शनिबार सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले वालिङको पहिचानलाई कायम राख्नको लागि यस क्षेत्रमा भएका सम्भावनाका साथै ऐतिहासिक मत्व बोकेका वस्तुहरुको संरक्षण र संवद्धनमा साथै नगरबासिलाई आयआर्जन संग जोडन सके मात्रै समग्र नगरको विकासमा सहयोग पुग्ने भनाइ राखेकाछन् ।
वालिङ नगरपालिकाको वर्तमान अवस्था र भावी गन्तव्य विषयक अन्तरक्रिया कार्यक्रमा नगरप्रमुख कृष्ण खाँणले नगरको अहिलेको अवस्थाका बारेमा जानकारी गराउदै आगामी दिनमा यस नगरलाई कसरी अघि बढाउने भन्ने योजना निर्माणको लागि वालिङमा जन्मीएर बिभिन्न पेशा ब्यावसायमा सहभागि हुनुभएका बौद्धिक ब्याक्तित्वहरुलाई बोलाएर अन्तरक्रिया कार्यक्रम गरिएको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस क्षेत्रको माटो सुहाउदो कार्यक्रमहरु सञ्चालन गरेर अगाडी बढ्न सकेको अवस्थामा वालिङको भविष्य सुन्दर हुने बताएकाछन् ।


ताजा
सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार





















