एमालेले भवन निर्माण गर्न पार्टी सदस्य संग ५ सय रुपैँया उठाउने
पोखरा,८ भदौ- नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पार्टीको गण्डकी प्रदेश भवन निर्माण गर्न प्रत्येक पार्टी सदस्य संग ५ सय रुपैँया उठाउने भएको छ ।
एमाले गण्डकी भवन निर्माण कमिटीको बैठकले पार्टीको अत्याधुनिक भवन निर्माणको लागि प्रत्येक पार्टी सदस्यबाट ५ सय उठाइने र सक्नेलाई मुठ्ठी फुकाएर सहयोग गर्न आव्हान गर्ने निणर्य गरेको हो ।
भवन निर्माणका लागि २५ करोड संकलन गर्ने योजना रहेको एमाले गण्डकी इन्चार्ज एवम् एमाले सचिव गोकणर् विष्टले जानकारी दिनुभयो । उक्त भवनमा सभा हल, पार्टी र जनसंगठनको भवन कार्यालय समेत रहने छन् ।


ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















