वालिङ बहुमुखि क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सन्दिप कँडेल विजयी


वालिङ,६ चैत– वालिङ क्याम्पसमा आइतबार सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनीक भएको छ । आज बिहान सार्वजनीक मत परिणाम अनुसार नेविसंघका सन्दिप कँडेल सभापतिमा विजयी हुनुभएको छ । एक सदस्य बाहेक सबै पदमा नेविसंघका उम्मेदवार विजयी भएकाछन भने एक सदस्यमा अनेरास्ववियु (कान्तिकारी) विजयी भएको छ ।

निर्वाचित अन्य पदाधिकारीहरुमा सचिवमा नेविसंघका राजिव कुँवर, कोषाध्यक्षमा सुमना लामिछाने, सदस्यहरुमा अस्विन कुमार रेग्मी, बादल लामिछाने, ओमप्रसाद गुरुङ, दिपा डाला मगर, आकृति पाण्डे, सविना सुनार र अनेरास्ववियु (क्रान्तिकारी) बाट सदस्यमा डिला भुषाल विजयी हुनुभएको छ ।
लामो समय सम्म अनेरास्ववियुको बचस्व रहदै आएको यस क्याम्पसमा नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी) गठबन्धन गरेर निर्वाचनमा गएका थिए ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal