आँधिखोलामा डुबेर किशोरको मृत्यु
वालिङ,२७ फागुन- आँधिखोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । वालिङ नगरपालिका ८ स्थित आधिँखोलामा डुबेर वालिङ नगरपालिका ८ बस्ने अन्दाजी १५ वर्षीय कुशल भुसालको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो आधिँखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भुसाललाई नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरेर बेहोस अवस्थामा उपचारको लागि गह्रौ प्राथमिक अस्पताल लगिएको थियो ।
भुसाललाई उपचारको क्रममा चिकित्सले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















