वालिङ नगरपालिकामा भू–उपयोग सम्बन्धि

वालिङ,१० माघ– वालिङमा भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी छलफल तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
वालिङ नगरपालिकाको आयोजनामा भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी छलफल तथा अभिमुखीकरण कार्यक्रम सोमबार गरिएको हो । कार्यक्रममा आत्मनिर्भर सामुदायिक सेवाकेन्द्र काठमाडौका भूमिविज्ञ गोपाल गिरी र जगत देउजाले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधिहरुका साथै विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले जग्गाको वर्गीकरण कार्य आफैमा जटिल भएपनि यो निकै महत्वपूर्ण कार्यभएकोले राज्यको नीति अनुसार सबैको सहयोग र सहकार्यमा अगाडी बढ्नुपर्ने बताएकाछन् ।
नगरपालिकाको १४ वटै वडामा जग्गा वर्गीकरण सम्बन्धी खाका तयार पारिएको वालिङ नगरपालिकाले जनाएको छ ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















