प्रतिनिधि सभा सदस्य उम्मेदवार पद्मा अर्याल द्वारा मतदान
वालिङ,४मङ्सिर- स्याङ्जा क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा अर्यालले आफ्नै क्षेत्रबाट मतदान गर्नुभएको छ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री अर्यालले वालिङ नगरपालिका वडा नम्वर १४ स्थित थुमपोखरा स्वास्थ्य चौकीमा रहेको मतदान केन्द्र “ख” मा आज विहान ९ बजेको समयमा मतदान गर्नुभएको हो ।
मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै अर्यालले राष्ट्र, राष्ट्रियता र स्वाभिमानका पक्षमा काम गर्ने पार्टी र उम्मेदवारलाई मतदान गर्न आम नागरिकहरुलाई आग्रह गर्नुभयो ।
अर्यालले कसैको डर धम्की र प्रलोभनमा नपरी भोट दिन अनुरोध गर्दै तपाईंहरुको एक एक मतलाई सदुपयोग गर्नेलाई छान्नुपर्ने बताउनुभयो ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















