एमाले अध्यक्ष ओली आज स्याङ्जा आउदै
वालिङ,२१ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज स्याङ्जा आउनुहुने भएको छ ।
नेकपा एमाले निर्वाचन परिचालन कमिटी स्याङ्जाद्वारा जिल्ला सदरमुकाममा आयोजीत चुनावी सभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष ओली स्याङ्जा आउने एमाले स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे (पारस)ले जानकारी दिनुभयो ।
स्याङ्जा सदरमुकाम स्थित टुडिखेलमा आयोजीत चुनावी सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका एमाले नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । दिउसो १२ बजेदेखि सुरुहुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको समेत जिल्ला अध्यक्ष पारसले बताउनुभयो ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















