पाल्पामा जिप दुर्घटना हुँदा ४ जना घाइते

पाल्पा,१८ असोज– पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ३, भुवनपोखरीस्थित गोखुङ्गामा मन्दिर जाँदै गरेको जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

गोखुङ्गामा पन्चबलिको सामग्रीसहित मन्दिरतर्फ जाँदै गरेको लु १ ज २५८३ नम्बरको जिप आज बिहान ११ः४५ बजे दुर्घटनामा परि ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पा जनाएको छ ।

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको रैनादेवीछहरा–३ का जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरिक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

घाइतेहरूलाई स्थानीय बासिन्दा र प्रहरी मिलेर उद्धार गरिएको छ । उनीहरूलाई उपचारका लागि तानसेनतर्फ पठाइएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal