सुर्योदय क्लबको साधारण सभा सम्पन्न
स्याङ्जा,१० असोज–सुर्योदय क्लब स्याङ्जाको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा गैसस महासंघका अध्यक्ष गोविन्द प्रसाद शमाले क्लबले सामाजिक क्षेत्रमा महत्पूर्ण योगदान पर्याउदै आएको बताउनुभएको थियो । क्लबका कोषाध्यक्ष देवि नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाको वार्षिक प्रगती प्रतिवेदन एवं आर्थिक वर्ष २०७९÷०८० को प्रस्तावित कार्यक्रम तथा बजेट क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा स्याङ्जा जिल्लाबचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ, सूर्योदय साकोसका अध्यक्ष हुमबहादुर कुमाल, सदस्य बहादुर गुरूङ, भरत मल्ल, अशोक शर्मा लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

सभाले आर्थिक वर्ष २२०७९÷०८० का लागि ४ करोड ४ लाख ६४ हजारको बजेट तथा कार्यक्रम पारित गरेको छ । भ्रष्टाचार विरूद्द नीति २०७९, पारित, कर्मचारी प्रशासन नीति संसोधन, विधान संसोधनका प्रस्तावहरू पारित गरिएको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















