स्याङ्जामा मनाइयो पुस्तकालय सप्ताह
स्याङ्जा,२१ भदौ– स्याङ्जामा मनाइयो पुस्तकालय सप्ताह मनाइएको छ । “पढौ र पढाऔ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं” भन्ने नाराका साथ पुस्तकालय दिवस मनाईएको हो ।
पुस्तकालय सप्ताह अन्तरगत युगज्योति आधारभूत विद्यालय पुतलीबजार नगरपालपिका ४ मा विविध कार्यक्रम गरि पुस्तकालय दिवस मनाइएको सूर्योदय क्लवले जनाएको छ ।
कार्यक्रममा क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले विद्यार्थिहरूको पठन सीप बृद्दि गरि स्वतन्त्र पाठक बनाउन सकेमा मात्रै शिक्षाको गुणस्तरमा सुधार आउने बताउनु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानअध्यापक प्रकाश कार्की,े भाषा शिक्षक दुर्गा थापा राना, साक्षरता सहजकर्ता पूर्णकला सिंजाली र क्लवका कार्यक्रम ब्यवस्थापक मिरा मल्लल लगायतले कार्यक्रमको प्रभावकारीताका बारेमा बोल्नुभएको थियो ।विद्यार्थीहरूलाई पठन कलाको परिक्षण गरि पुरस्कृत समेत गरिएको सूर्योदय क्लवले जनाएको छ ।
रूम टु रिड र जिल्लाका ५ ओटा पालिकाहरूको आर्थिक तथा प्राविधिक सहयोग र सूर्योदय क्लवको ब्यवस्थापनमा ४४ ओटा सामुदायिक विद्यालयमा साक्षरताकार्यक्रम संचालन गरिएको छ ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















