भानुमावि चापाकाेटमा छात्रवृत्ति वितरण
वालिङ,२६ माघ- चापाकाेट नगरपालिका वडा नम्बर १ मा रहेकाे भानुमाविमा ६२ औ वार्षिकोत्सबको अवसरमा विद्यार्थीलाई ५० हजार बढीको अक्षयकोष छात्रवृत्ति वितरण गरिएको छ। वार्षिकाेत्सव कार्यक्रममा चापाकाेट नगरपालिकाका नगरप्रमुख देवबहादुर खाँण (ईश्वर) वडा अध्यक्ष शिक्षा शाखा प्रमुख अक्षयकाेष दाताकाे उपस्थितिमा विद्यार्थीलाई छात्रवित्ति वितरण गरिएकाे विद्यालयले जनाएकाे छ।


स्वर्गीय टेक बहादुर राना अक्षयकोष बाट रु ३३४०० गीता सुदिप अक्षयकोष बाट रु ६००० झौरीदेबी अक्षयकोष बाट रु २००० स्वर्गीय फुलमाता रेग्मी अक्षयकोष बाट रु ३५०० चुडामणी तिवारी अक्षयकोष बाट ३५०० ओम हरि तिलु सोमै शिक्षक प्रोत्साहन १५०० याम प्रसाद तिवारी अक्षयकोषको रु १५०० को छात्रवृत्ति वितरण गरेको विद्यालयका प्रअ बिनुप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















