दशैँ संगै गाउँघरमा चहलपहल
वालिङ,२५ असोज- सुन्सान प्राय रहेका गाउँघरमा यतिबेला चहलपहल देखिन्छ । जेष्ठ नागरिक मात्रै रहेको गाउँघरमा शहर बसेका र विदेश पसेकाहरु दशैँ मनाउन आए संगै चहलपहल बढेको हो ।
यतिबेला गाउँघरमा रहेका शक्तिपिठ एवं दुर्गा मन्दिरहरुमा दुर्गा पूजा एवं नवाहा यज्ञ चलिरहेको छ । दुर्गा मन्दिरमा गएर कथा श्रवण गर्नुका साथै भजन कृतन गरेर मनोरञ्जन लिएर भक्तजनहरुले आनन्द दिएकाछन भने टाढाटाढा रहेका आफन्तजनहरु संगको भेटघाटले परिवारमा खुसीयाली छाएको छ । यो पर्वले वर्षभरिका पिडा मर्काहरुलाई भुलेर जिवलाई सहज रुपमा चलाउनको लागि महत्वपूणर् भूमिका समेत खेलेको छ ।
समय अनुसारका पर्वमा आफुलाई सोही अनुसार प्रस्तुत गरेर आनन्द लिनुनै नेपाली परम्परा र संस्कृतिको महत्पूणर् विशेषता हो ।





























ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















