पाेखरीमा डुबेर दुई बालिकाकाे मृत्यु

तस्विर: जिल्ला प्रहरी कार्यालय स्याङ्जा

वालिङ,३० असार- पाेखरीमा डुबेर दुई बालिकाकाे मृतु भएकाे छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार  हुन् । पुतलीबजार नगरपालिका ४ का नरेन्द्रबहादुर थापाका छोरीहरु कक्षा ९ मा पढ्ने १४ वर्षीया लक्ष्मी थापा र कक्षा ५ मा पढ्ने १२ वर्षीया सुस्मिता थापा रहेका छन् । उनिहरु दिदीबहिनी हुन।

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार आइतबार दिउँसो २ बजेको समयमा घर देखि ५०० मिटरकाे दुरिमा रहेकाे रामकोष स्वाँरा स्थित पानीको पाेखरीमामा डुबेको अवस्थामा दुई बालिका मृत भेटिएका हुन। पँधेरामा नुहाउँन र कपडा धुन गएका बेला घटना घटेकाे र घटनाका बारेमा प्रहरीले अनुसन्धान प्रकृया अगाडि बढाएकाे जनाएकाे छ।

ताजा

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal