अकला नमुना साना किसान शनिबार खुला रहने
वालिङ,२८ असार- वालिङ नगरपालिका वडा नम्बर ८ स्थित जैसीपधेँरामा मुख्य कार्यालय रहेकाे अकला नमुना साना किसान कृषि सहकारी संस्था लिमिटेड शनिबार बिदाकाे दिन भएपनि खुला रहने भएकाे छ। आर्थिक वर्षकाे अन्त्य तिर भएकाेले सेवाग्राहीकाे शुविद्धालाई मध्यनजर राखेर बिदाकाे दिन पनि मुख्य कार्यालय संगै अन्य शाखा कार्यालयहरु समेत खुला रहने संथाकी प्रवन्धक लक्ष्मी पाेख्रेल(रेग्मी)ले जानकारी दिनुभयाे।
संस्थाले बेलाबेलाम फल्फूलका साथै घाँसका बिरुवाहरु समेत वितरण गर्दै आएकाे छ। स्थापना काल्काे छाेटाे समयमा नै संस्थाले मुख्य कार्यालय संगै शाखा कार्यालयकाे स्थापना गरेर सेवा दिदै आएकाे छ।
ताजा
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार





















