रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ,४ चैत- काठमाडौँको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रबिन्दु भएर चार रिक्टर स्केलको भूकम्प भएको हो ।

यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रबिन्दु भएर चार दशमलव तीन रिक्टर स्केलको भूकम्प भएको थियो । नेपालमा पछिल्लो समय कम शक्तिशाली भूकम्प हुने क्रम जारी छ । नेपालमा अधिक हिमाली क्षेत्र भएकाले सधैं भूकम्पीय जोखिममा रहेकोे भूकम्पविद्हरू बताउँछन् । रासस

ताजा

स्याङ्जामा लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट

२०८१ श्रावण ३ गते, बिहीबार

स्याङ्जामा लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट

२०८१ श्रावण ३ गते, बिहीबार

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

२०८१ श्रावण २ गते, बुधबार

नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण

२०८१ असार ३१ गते, सोमबार

उपप्रधानमन्त्रीमा सिंह र पौडेलद्वारा शपथग्रहण

२०८१ असार ३१ गते, सोमबार

चेपाङले चिनेको, समाजले नचिनेको चिउरी

२०८१ असार ३१ गते, सोमबार

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण

२०८१ असार ३१ गते, सोमबार

पाेखरीमा डुबेर दुई बालिकाकाे मृत्यु

२०८१ असार ३० गते, आईतवार

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त 

२०८१ असार ३० गते, आईतवार

चुम उपत्यकाको चमक

२०८१ असार २९ गते, शनिबार

आज भानु जयन्ती: भानुगृह पुनःनिर्माणको पर्खाइमा चुँदीरम्घा शिखरकटेरी

२०८१ असार २९ गते, शनिबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal