आगलागीबाट एक घरमा क्षति

अर्जुन काफ्ले

स्याङ्जा,२८ कात्तिक- पुतलीबजार नगरपालिका १ दुर्गानगरको एक घरमा गए राति आगलागी भएको छ । स्थानीय खेमनारायण शर्माको घरमा आगलागीबाट अन्दाजी २५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

राती नौ बजे बिजुली सर्ट हुन गई आगलागी भएको जिल्ला पहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम जिसीले जानकारी दिनुभयो । जस्ताले छाएको र सिमेन्ट लगाएको दुईतले घरमा भएको आगलागी घर पूरै, अन्न, लत्ताकपडा, भाँडावर्तन, जिन्सीसहित सबै क्षति भएको जिसीले बताउनुभयो । 

अगालागी डेढ घण्टमा स्थानीय, प्रहरी, आर्मी लगायतको सहयोगमा नियन्त्रणमा ल्याइएको थियो । 

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal