आन्दोलनले राेकिएको पढाइ दशैं बिदामा पूर्ति गर्न फेदीखाेला गाउँपालिकाको परिपत्र
वालिङ,७असोज-फेदीखोला गाउँपालिकाले शिक्षक महासंघको नेतृत्वमा भएको काठमाडौँ केन्द्रित आन्दोलनका कारण भएको विद्यार्थीको पढाइको क्षतिलाई मध्यनजर गर्दै दशैको घटस्थापना पछिका दुई दिन असोज २९ र ३० गते सबै सामुदायिक विद्यालयहरुलाई अध्ययन अध्यापन गराउन परिपत्र गरेको छ ।
गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा असोज ४ र ५ गते अध्ययन अध्यापन स्थगित हुँदा विद्यार्थीहरुको पढाइमा क्षति पुगेको भन्दै घटस्थापनापछिको २ दिन अध्यापन गराउन गाउँपालिकाले अनुरोध गरेको हो ।
विद्यार्थीहरुको पढाइलाई ध्यानमा राखेर यस्तो निणर्य गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।

ताजा
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार





















