वालिङको विकासको गन्तव्य पहिचान गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न


वालिङ,२३ भदौ- वालिङ नगरपालिकाको समग्र विकासको लागि गन्तव्य पहिचान गर्न नगरपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न शनिबार सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले वालिङको पहिचानलाई कायम राख्नको लागि यस क्षेत्रमा भएका सम्भावनाका साथै ऐतिहासिक मत्व बोकेका वस्तुहरुको संरक्षण र संवद्धनमा साथै नगरबासिलाई आयआर्जन संग जोडन सके मात्रै समग्र नगरको विकासमा सहयोग पुग्ने भनाइ राखेकाछन् ।
वालिङ नगरपालिकाको वर्तमान अवस्था र भावी गन्तव्य विषयक अन्तरक्रिया कार्यक्रमा नगरप्रमुख कृष्ण खाँणले नगरको अहिलेको अवस्थाका बारेमा जानकारी गराउदै आगामी दिनमा यस नगरलाई कसरी अघि बढाउने भन्ने योजना निर्माणको लागि वालिङमा जन्मीएर बिभिन्न पेशा ब्यावसायमा सहभागि हुनुभएका बौद्धिक ब्याक्तित्वहरुलाई बोलाएर अन्तरक्रिया कार्यक्रम गरिएको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस क्षेत्रको माटो सुहाउदो कार्यक्रमहरु सञ्चालन गरेर अगाडी बढ्न सकेको अवस्थामा वालिङको भविष्य सुन्दर हुने बताएकाछन् ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal