अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षकलाई सम्मान
गल्याङ,२३ भदौ- अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षकलाई सम्मान गरिएको छ ।
गल्याङ नगरपालिकाले ५७ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा पालिका भित्रका विद्यालयमा कार्यरत उत्कृष्ट शिक्षकलाई सम्मान गरेको हो ।

नगरपालिकाद्वारा शुक्रबार आयोजित एक कार्यक्रमका बिच विद्यालयका साथै विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई समेत सम्मान गरेको छ ।

नगर शिक्षा समितिका अध्यक्ष एवं नगर प्रमुख गुरुप्रसाद भट्टराईको अध्यक्षतामा सन्चालन भएको कार्यक्रम गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री तिवारीले शिक्षक आफ्नो पेशाप्रति प्रतिवद्ध भएर लाग्नुपर्नेमा जोड दिदै समाज परिवर्तनमा शिक्षकको महत्वपूणर् भूमिका हुने बताउनुभयो ।

ताजा
सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार





















