एमालेले भवन निर्माण गर्न पार्टी सदस्य संग ५ सय रुपैँया उठाउने
पोखरा,८ भदौ- नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पार्टीको गण्डकी प्रदेश भवन निर्माण गर्न प्रत्येक पार्टी सदस्य संग ५ सय रुपैँया उठाउने भएको छ ।
एमाले गण्डकी भवन निर्माण कमिटीको बैठकले पार्टीको अत्याधुनिक भवन निर्माणको लागि प्रत्येक पार्टी सदस्यबाट ५ सय उठाइने र सक्नेलाई मुठ्ठी फुकाएर सहयोग गर्न आव्हान गर्ने निणर्य गरेको हो ।
भवन निर्माणका लागि २५ करोड संकलन गर्ने योजना रहेको एमाले गण्डकी इन्चार्ज एवम् एमाले सचिव गोकणर् विष्टले जानकारी दिनुभयो । उक्त भवनमा सभा हल, पार्टी र जनसंगठनको भवन कार्यालय समेत रहने छन् ।


ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















