कालीगण्डकी गाउँपालिकाद्वारा विपन्न परिवारलाई घर
वालिङ,१४ साउन- कालीगण्डकी गाउँपालिकाले विपन्न परिवारलाई घर निर्माण गरेर वितरण गरेको छ ।
गाउँपालिकाले वडा नम्वर ४ र ५ मा घर बिहिन भएका तीन परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गरेको हो ।
पालिकाले तीन परिवारलाई दुई कोठे घर निर्माण गरेर शनिबार एक कार्यक्रमको आयोजना गरेर घर वितरण गरिएको जनाएको छ ।

पालिका भित्र कोही पनि आवास (घर) बिहिन नहुन भन्ने उद्देश्यले आर्थिक वर्ष २०७९/०८० को कार्यक्रममा बजेट विनियोजन गरेर तीन ओटा घर निर्माण गरेर आर्थिक अवस्था कम्जोर भएका बेसाहारा घरपरिवारलाई घर हस्तान्तरण गरिएको बताउनुभयो ।
घर निर्माणको लागि प्रति घर करिब चार लाख रुपैँया लागेको गाउँपालिकाले जनाएको छ ।

ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















