पुष्पलाल स्मृति दिवसका अवसरमा राष्ट्रिय युवा संघ स्याङ्जाद्वारा रक्तदान कार्यक्रम, १२८ युनिट रगत सङकलन
वालिङ,७ साउन- ४५औ पुष्पलाल स्मृति दिवसका अवसरमा स्याङ्जामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदानमा कार्यक्रममा १२८ जनाले रक्तदान गरेका छन् । पुतलीबजार नगरपालिका १ को सिटीहलमा राष्ट्रिय युवा संघ नेपाल स्याङजाले पुष्पलाल स्मृति दिवसमा आइतबार गरेको कार्यक्रममा ११९ पुरुष र ९ महिला गरी १२८ जनाले रक्तदान गर्नु भएको हो ।
नेपाल रेडक्रस सोसाइटी कास्कीको समन्वयमा गरिएको रक्तदानमा नेकपा एमाले केन्द्रिय सदस्य सिता सुन्दासले रक्तदान जीवन दान भएको बताउदै स्वास्थ्य ठिक भएकाले रक्तदान गर्नुपर्ने बताउनुभयो । पुष्पलालको योगदानलाई भुल्न नहुँने भन्दै उहाँले मार्गनिर्देश गर्नुभएको बाटोमा हिड्नुपर्नेमा सुन्दासले जोड दिनुभयो ।

युवा संघ स्याङजाका अध्यक्ष पिताम्बर खनालले अस्पतालमा रगतको अभाब देखिएपछि हरेक वर्ष जस्तै खुल्ला रक्तदान गरेको बताउनुभयो । आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले २९ औ पटक रक्तदान गर्नु भएको थियो ।
ताजा
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार





















