एसईईमा पिसजोनका संगित भुसालले ल्याए ४ जीपीए, जिल्लामै उत्कृष्ट नतिजा ल्याएको विद्यालयको दावी

वालिङ,२१असार- वालिङ नगरपालिका ९ भुम्रेमा रहेको पिसजोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीबाट एसईईमा सहभागि भएका संगित भुसालले ४ जीपीए ल्याएर उत्तीर्ण भएकाछन् । आज प्रकाशित भएको एसईईको नतिजा अनुसार पिसजोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीबाट परीक्षामा सहभागी भएका सवै विद्यार्थीहरु राम्रो नतिजा ल्याएर उत्तीर्ण हुन सफल भएकाहुन ।
परीक्षामा सहभागी भएका ४० जना विद्यार्थीहरु मध्ये एक जना संगित भुसालले ४ जीपीए ल्याएकाछन भने ३.८५ ल्याउने दुई जना रहेकाछन । यसै गरी ३.८ ल्याउनेमा ४ जना, ३.७५ देखि ३.१ सम्म ल्याउने १४ जना र ३.०५ देखि १.९५ जीपीए ल्याउने १९ जना गरी विद्यालयले सत प्रतिशत उत्तीर्ण नतिजा ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल यामप्रसाद डुम्रेले (अमृत) जानकारी दिनुभयो ।
जिल्लामै ४ जीपीए सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयले दावी गरेको छ ।

यसै गरी गल्याङमा रहेको चिराग आवासिय माविका उमेश चापागाईले पनि ४ जीपीए ल्याउन सफल भएकाछन् ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal