वालिङ बहुमुखि क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सन्दिप कँडेल विजयी


वालिङ,६ चैत– वालिङ क्याम्पसमा आइतबार सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनीक भएको छ । आज बिहान सार्वजनीक मत परिणाम अनुसार नेविसंघका सन्दिप कँडेल सभापतिमा विजयी हुनुभएको छ । एक सदस्य बाहेक सबै पदमा नेविसंघका उम्मेदवार विजयी भएकाछन भने एक सदस्यमा अनेरास्ववियु (कान्तिकारी) विजयी भएको छ ।

निर्वाचित अन्य पदाधिकारीहरुमा सचिवमा नेविसंघका राजिव कुँवर, कोषाध्यक्षमा सुमना लामिछाने, सदस्यहरुमा अस्विन कुमार रेग्मी, बादल लामिछाने, ओमप्रसाद गुरुङ, दिपा डाला मगर, आकृति पाण्डे, सविना सुनार र अनेरास्ववियु (क्रान्तिकारी) बाट सदस्यमा डिला भुषाल विजयी हुनुभएको छ ।
लामो समय सम्म अनेरास्ववियुको बचस्व रहदै आएको यस क्याम्पसमा नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी) गठबन्धन गरेर निर्वाचनमा गएका थिए ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal