आँधिखोलामा डुबेर किशोरको मृत्यु


वालिङ,२७ फागुन- आँधिखोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । वालिङ नगरपालिका ८ स्थित आधिँखोलामा डुबेर वालिङ नगरपालिका ८ बस्ने अन्दाजी १५ वर्षीय कुशल भुसालको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो आधिँखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भुसाललाई नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरेर बेहोस अवस्थामा उपचारको लागि गह्रौ प्राथमिक अस्पताल लगिएको थियो ।
भुसाललाई उपचारको क्रममा चिकित्सले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

ताजा

कविता: रैती

२०८१ माघ ३ गते, बिहीबार

कविता: रैती

२०८१ माघ ३ गते, बिहीबार

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

विरुवा गाउँपालिकामा जनतासँग जनप्रतिनिधी, जेष्ठ नागरिकलाई सम्मानमा

२०८१ माघ १ गते, मंगलवार

विरुवामा छातीरोग सम्बन्धी शिविर

२०८१ पुष २९ गते, सोमबार

भूमि समस्या समाधान आयाेग स्याङ्जाकाे अध्यक्षमा तारा शर्मा

२०८१ पुष २९ गते, सोमबार

प्रेस सेन्टर स्याङ्जाको अधिवेशन सम्पन्न, अध्यक्षमा केपी खनाल

२०८१ पुष २९ गते, सोमबार

हरिनास गाउँपालिकाद्वारा स्थानीय मदिराको ब्राण्डीङ संगै एकल पुरुषलाई भत्ता

२०८१ पुष २९ गते, सोमबार

एमाले वालिङद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०८१ पुष २८ गते, आईतवार

‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’

२०८१ पुष २५ गते, बिहीबार

रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी

२०८१ पुष २५ गते, बिहीबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal