स्याङ्जा परिवार दक्षिण कोरियाको अध्यक्षमा भक्त थापा निर्वाचित
वालिङ,८ माघ-रोजगारीको शिल्शिलामा दक्षिण कोरियामा रहेका स्याङ्जालीहरुको संस्था स्याङ्जा परिवार दक्षिण कोरियाको अध्यक्षमा भक्त थापा निर्वाचित हुनुभएको छ ।
वालिङ नगरपालिका वडा नम्बर १२ डाँडाखर्क स्थायी घर हुनुभएका थापा विगत लामो समयदेखि रोजगारीको शिल्शिलामा दक्षिण कोरियामा रहनुभएको छ । स्याङ्जा परिवार दक्षिण कोरियाको बाह्रौ अधिवेशनबाट थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यसैगरी समितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा सुशिल गुरुङ, उपाध्यक्षमा माधव अर्याल र कमल रेग्मी, महिला उपाध्यक्षमा मञ्जु गुरुङ, सचिवमा टोजिन्द्र गुरुङ, सहसचिवमा रामप्रसाद पंगेनी, कोषाध्यक्षमा अर्जुन अर्याल, सहकोषाध्यक्षमा सीता मोची र सदस्यहरुमा खिम सिंजाली मगर, कृष्ण गुरुङ, नारायण न्यौपाने, दुर्गा भण्डारी, शालिग्राम अर्याल, गरुदत्त डुम्रे, चेत बहादुर गाहा मगर, रबिन पंगेनी, अनिल अधिकारी र टोप बहादुर थापा मगर रहनुभएको छ ।

ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















