अंग्रेजी वर्ष सन् २०२३ सुरु

काठमाडौँ,१७ पुस– आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ ।जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात भएको हो ।

यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । यो अन्तर्राष्ट्रिय संवत् भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नेले यो पर्व विश्वभर मनाउने गर्छन् ।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को बिदाइ र नयाँ वर्ष को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी नयाँ वर्ष मनाइँदै छ ।

ताजा

वालिङमा ओमकार इभेन्ट हब एक्स्पाे हुने

२०८२ फाल्गुन २७ गते, बुधबार

वालिङमा ओमकार इभेन्ट हब एक्स्पाे हुने

२०८२ फाल्गुन २७ गते, बुधबार

स्याङ्जा २  बाट रास्वपाका झविलाल डुम्रे विजयी

२०८२ फाल्गुन २४ गते, आईतवार

स्याङ्जा १ मा रास्वपाका डा.धनञ्जय रेग्मी विजयी

२०८२ फाल्गुन २३ गते, शनिबार

स्याङ्जा १ मा रास्वपाका रेग्मीअगाडी

२०८२ फाल्गुन २२ गते, शुक्रबार

स्याङ्जा २ को मतगणना कालीगण्डकीबाट सुरु

२०८२ फाल्गुन २२ गते, शुक्रबार

आज फागुन २१ मतदान गर्ने दिन, सात बजे देख मतदान सुरु

२०८२ फाल्गुन २१ गते, बिहीबार

राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

२०८२ फाल्गुन १८ गते, सोमबार

कैदीबन्दीलाई कारागारमै मतदान गर्ने ब्यवस्था, स्याङ्जामा १७ कैदीबन्दीले मतदान गर्ने

२०८२ फाल्गुन १८ गते, सोमबार

कोरला नाका तीन दिन बन्द हुने

२०८२ फाल्गुन १८ गते, सोमबार

अन्तर्राष्ट्रिय उडान अनिश्चित

२०८२ फाल्गुन १८ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal