प्रतिनिधि सभा सदस्य उम्मेदवार पद्मा अर्याल द्वारा मतदान


वालिङ,४मङ्सिर- स्याङ्जा क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा अर्यालले आफ्नै क्षेत्रबाट मतदान गर्नुभएको छ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री अर्यालले वालिङ नगरपालिका वडा नम्वर १४ स्थित थुमपोखरा स्वास्थ्य चौकीमा रहेको मतदान केन्द्र “ख” मा आज विहान ९ बजेको समयमा मतदान गर्नुभएको हो ।
मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै अर्यालले राष्ट्र, राष्ट्रियता र स्वाभिमानका पक्षमा काम गर्ने पार्टी र उम्मेदवारलाई मतदान गर्न आम नागरिकहरुलाई आग्रह गर्नुभयो ।
अर्यालले कसैको डर धम्की र प्रलोभनमा नपरी भोट दिन अनुरोध गर्दै तपाईंहरुको एक एक मतलाई सदुपयोग गर्नेलाई छान्नुपर्ने बताउनुभयो ।

ताजा

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal