मृगौलाको समस्यामा परेकी बागमतीलाई आर्थिक सहयोग
वालिङ,२७असोज– मृगौलाको समस्यामा परेकी पुतलीबजार नगरपालिका ११ करेन्डाँडा (फापरथुम) की बागमती गुरुङलाई आर्थिक सहयोग गरिएको छ ।
स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको समन्वयमा गुरुङलाई रु ४ लाख ३७ हजार रुपैँया सहयोग रकम हस्तान्तरण गरिएको हो । मृगौलामा समस्या आएपछि चिन्तित बनेकी गुरुङलाई उपचारको लागि बिभिन्न देशमा रोजगारिको लागि गएका जिल्ला बासिहरुले समुह बनाएर आर्थिक रकम संकलन गरेर सहयोग गरेकाहुन ।
अर्थिक सहयोग गर्नेहरुमा स्याङ्जा समाज अमेरिकाबाट संकलित रु ३ लाख ३ हजार युएई बाट कर्ण बहादुर गुरुङको नेतृत्वमा संकलित रु १ लाख १४ हजार सस्थाका अध्यक्ष टुकराज अर्यालबाट रु १० हजार समाजसेवी बिष्णु कुमारी अर्यालबाट रु १० हजार गरि संकलन गरिएको सो रकम हस्तान्तरण गरिएको हो ।
स्याङ्जा समाज अमेरिकाका संरक्षक श्याम काजी गुरुङ, स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्याल, सस्थापक अध्यक्ष अनन्त कुमार श्रेष्ठ, बिष्णु कान्त अर्याल, पार्वती गुरुङ, गायत्री अर्याल, युएई बाट सहयोग संकलन संयोजक कर्ण गुरुङल लगायतले मृगौलाको समस्यामा पर्नुभएकी बागमती गुरुङलाई स्वास्थ्य लाभको कामना गर्दै सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















