कृति लोकार्पण कार्यक्रम सम्पन्न
वालिङ,१६ असोज– बैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको आयोजनामा शनिबार वालिङ मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीको नवीनतम कृति गन्जागोलको लोकार्पण एवं काव्य वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
एक कार्यक्रमका साहित्यकार गुप्तबहादुर श्रेष्ठले कृति समय सान्दर्भिक रहेको र अहिलेको परिवेशलाई रचना मार्फत एक महत्वपूर्ण सन्देश दिन सफल भएको बताउनुभयो ।
कार्यक्रममा वनवासीका नातिनातिनी देवेन्द्र रेग्मी, उपेन्द्रराज रेग्मी र वेणुप्रिया रेग्मीले संयुक्त रूपमा गन्जागोल कृतिको लोकार्पण गर्नुभएको थियोे ।
कार्यक्रममा साहित्यकार डा.अच्युतशरण अर्याल, लेखनाथ काफ्ले, युवा कवि युवराज सुवेदी, शम्भु अर्याल, श्यामप्रसाद ढुंगाना लगायतले बोल्नुभएको थियोे ।
बैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक युवा कवि वसन्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन युवा कवि मिलन समीरले गर्नुभएको थियो ।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















