सुर्योदय क्लबको साधारण सभा सम्पन्न
स्याङ्जा,१० असोज–सुर्योदय क्लब स्याङ्जाको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा गैसस महासंघका अध्यक्ष गोविन्द प्रसाद शमाले क्लबले सामाजिक क्षेत्रमा महत्पूर्ण योगदान पर्याउदै आएको बताउनुभएको थियो । क्लबका कोषाध्यक्ष देवि नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाको वार्षिक प्रगती प्रतिवेदन एवं आर्थिक वर्ष २०७९÷०८० को प्रस्तावित कार्यक्रम तथा बजेट क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा स्याङ्जा जिल्लाबचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ, सूर्योदय साकोसका अध्यक्ष हुमबहादुर कुमाल, सदस्य बहादुर गुरूङ, भरत मल्ल, अशोक शर्मा लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

सभाले आर्थिक वर्ष २२०७९÷०८० का लागि ४ करोड ४ लाख ६४ हजारको बजेट तथा कार्यक्रम पारित गरेको छ । भ्रष्टाचार विरूद्द नीति २०७९, पारित, कर्मचारी प्रशासन नीति संसोधन, विधान संसोधनका प्रस्तावहरू पारित गरिएको थियो ।
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















