स्वतन्त्र उम्मेदवारी घोषणा गरेका टिकराज गुरुङ उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश
वालिङ,१७ भदौ– केही दिन पहिले आफ्नो जन्म दिनको अवसर पारेर प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने घोषणा गर्नुभएका टिकराज गुरुङ (सुकुलापुत्र नेपाली) आफुले घोषणा गरेको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आज वालिङमा आयोजना गरेको जिल्ला भेलामा बोल्दै गुरुङले आफुले यस अघि स्वतन्त्र रुपमा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवार भन्ने भनि घोषणा गरेको उम्मेदवारी फिर्ता लिएको बताउदै अब आफु राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो । सोही कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मेघ आलेले पनि समानुपातिक तर्फबाट आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
ताजा
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार





















