नेपाल खेलकुद महासंघ स्याङ्जाकाे अध्यक्षमा खड्का र सचिवमा काफ्ले


स्याङ्जा,१० असार- नेपाल खेलकुद महासंघकाे दाेस्राे जिल्ला अधिवेशन सम्पन्न भएकाे छ। जिल्ला सदरमुकाम स्याङ्जामा सम्पन्न अधिवेशनले मनाेज खड्काकाे अध्यक्षतामा २९ सदस्सिय जिल्ला समिति गठन गरिएकाे छ। समितिकाे उपाध्यक्षमा सम्झना थापा र सालिकराम न्याैपाने सचिवमा राजु काफ्ले(ख्याम) उपसचिवमा सुमन थापा र बिमल परियार कोषाध्यक्षमा चन्द्रकान्त पौडेल र सदस्यहरुमा सुशील थापा, रामनाथ क्षेत्री लगायत रहनुभएकाे नवनिर्वाचित सचिव ख्याम काफ्लेले जानकारी दिनुभयाे। कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई नेकपा एमालेका अध्यक्ष सूर्यप्रसाद गैरे पारस लगायतले बधाई एवं सफल कार्यकालकाे शुभकामना दिनुभएकाे थियाे।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal