रोटरी क्लबद्वारा जेठ १४ गते वालिङमा रक्तदानको आयोजना

वालिङ,१० जेठ– रोटरी क्लब अफ वालिङले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान जिवनदान भन्ने नाराका साथ रोटरीले यही जेठ १४ गते बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो । गणतन्त्र दिवसका अवसरमा रोटरीले क्षेत्रिय रक्तसंचार केन्द्र पोखरा र नेपाल रेडक्रस सोसाईटी कास्कीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबले जनाएको छ ।

निर्वाचनका कारण सबैको ध्यान निर्वाचन प्रचार प्रसार मतगणना, विजयी ¥यालीलगायत निर्वाचनमै सबै केन्द्रित हुँदा रक्तदान कार्यक्रम संचालन हुन सकिरहेको छैन । रगतको अभाव भईरहेको अवस्थामा धेरै भन्दा धेरै रगत संकलन गरी अस्पतालमा मृत्युसंग लडिरहेका विरामीहरुलाई पुर्नजीवन दिने उद्देश्यले बृहत रक्तदान कार्यक्रम गरिएको क्लबका सचिव गणेश राउतले जानकारी दिनुभयो ।

सामाजिक कार्यमा सक्रिय रहेको क्लबले गौतम बुद्धसामुदायिक मुटु अस्पतालको सहकार्यमा वालिङस्थित फुलबारीमा निशुल्क डायलाीईसिस सेवा प्रदान गरिहेको छ । डायलाईसिस सेन्टरमा दुई चरणमा ३७ जनाले निशुल्क डायलाईसिस गराईरहेका छन । ४८ जनाको क्षमता रहेको सेन्टरमा दक्षिण पर्वत, पाल्पा र स्याङ्जाका मुटुरोगीले सेवा लिईरहेका छन ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal