को हुन ? चापाकोटक नगरपालिका उपमेयरकी उम्मेदवार सृष्टि मल्ल

वालिङ,२७ वैशाख– यही वैशाख ३० गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनमा चापाकोट नगरपालिकाको लागि नेकपा एमालेको तर्फबाट उपमेयरको पदमा उम्मेदवारी दिएकी सृष्टि मल्ल एक सशक्त उम्मेदवारको रुपमा आफुलाई प्रस्तुत गर्दै चुनावि अभियानमा होमीनुभएको छ ।

चापाकोट नगरपालिका वडा नम्मबर ५ सेखाममा जन्मनुभएकी २७ वर्षीया सृष्टि अहिले चापाकोट नगरपालिकाको उपमेयरको उम्मेदवार बनेर चापाकोट नगरपालिकाको विकास र समृद्धि ल्याउनका लागि काम गर्ने प्रतिवद्धता सहित अगाडी बढ्नुभएको छ ।

पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातक तह गरेरे सामाजिक सेवामा लाग्नुभएकी मल्लको चापाकोटको माटो सुहाउदो विकास गर्ने योजना र उद्देश्य रहेको छ । चापाकोट एक उर्भर भूमी भएकोले यहाँको माटो सुहाउँदो उत्पादनमा जोड दिने योजना हरेको सृष्टि बताउनुहुन्ट उहाँ भन्नुहुन्छ, “उच्च भाग र सम्मथर भागमा छुट्टाछ्टै प्रकृतिका उत्पादन गर्ने सकिने भएकोले यसको पहिचान गरेर नगरबासीहरुलाई उत्पादन संग जोड्ने छौ ।”

अजै पनि महिलाहरु अन्याय र अत्चारमा परिरहेकोले महिला सशक्ति करणका क्षेत्रमा काम गर्ने, महिलाहरुलाई सोरोजगार सिर्जना गर्ने, महिला, महिला हिंसाको अन्त्य गर्ने कार्यका साथै दलित,आदिवासी जनजातीहरुको लागि आयआर्जनका विशेष कार्यक्रमहरु ल्याउने मल्लले बताउनुभयो ।

शिक्षा, स्वास्थ्य खानेपानी , सडकको स्तरउन्नती गर्ने कृषि, पर्यटनका साथै उत्पादनमा आधारित कृषक अनुदानको ब्यवस्था गरेर कृषिका माध्यामबाट रोजागरी सिर्जना गर्ने र सबै नगरवासीहरुलाई स्वाबलम्बी बन्ने प्रेरित गर्ने गरि काम गर्ने योजना रहेको उपमेयरकी उम्मेदवार मल्लको भनाइ रहेको छ ।

चापाकोट नगर कमिटी उपाध्यक्ष समेत हरनुभएकी सृष्टि युवाहरु समाजिक सेवाका साथै नेतृत्वमा नपुगे सम्म समाज र त्यस क्षेत्रको विकास गर्न कठिन हुनेभएकोले समग्र चापाकोटको विकासका लागि आफुले उपमेयर पदमा उम्मेदवारी दिएको बताउनुहुन्छ । यस क्षेत्रको विकासको लागि नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गरेर विजयी गराउन समेत मल्लले सम्मपूर्ण नगरवासीहरुलाई आग्रह गर्नुभएको छ ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal