डाडाखर्कमा जिप दुर्घटना हुदा मृत्युभएका ४ जनाको सामुहिक दाहसंस्कार
वालिङ,५ वैशाख– वालिङ नगरपालिका १२ डाडाखर्कमा आइतबार बिहान जिप दुर्घटनामा परि मृत्यु भएका मध्ये चार जनाको सामुहिक दाहसंस्कार गरिएको छ । सोमबार वालिङ नगरपालिका १३ गाहाखोला नजिकै आँधिखोलाको किनारमा सामुहिक दाहसंस्कार गरिएको हो ।
दुर्घटनामा परि एक नाबालक सहित छ जनाको मृत्युभएपनि बालक र बालककी आमाको भने अफन्तको पर्खाइका कारण आज दाहसंस्कार हुन सकेन ।
आइतबार बिहान दुर्घटनामा परि मृत्युभएकाहरु मध्ये वालिङ नगरपालिका १२ डाडाखर्कका अङ्ग बहादुर डाला, बीर बहादुर डाला, हिरा डाला र वालिङ १४ की कुल कुमारी कनौचेको दाहसंस्कार गरिएको हो । अङ्ग बहादुर डाला, बीर बहादुर डाला दाजुभाई हुनुहुन्छ । दुर्घटनामा परि घाईते भएका अन्य घाईतेहरुको पोखरामा उपचार भइरहेको छ । अङ्ग बहादुर डालाको पोखरामा आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
ताजा
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार





















