स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ मा


काठमाडौं,४ चैत– निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यक्रम अनुसार स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको लागि आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ ।

आयोगले वैशाख १२ गते साँझ उम्मेदवारको नामको सूची प्रकाशित गर्नेछ । वैशाख १३ गते उम्मेदवारविरुद्ध उजुरी दिन सकिने छ भने १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने र उजुरीमाथि निर्णय गर्ने कार्यक्रम रहेको छ । आयोगले उम्मेदवारलाई वैशाख १७ गते चुनाव चिह्न प्रदान गर्नेछ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal