वालिङमा जनावरमा रेबिज देखियो

वालिङ,२५ फागुन–वालिङमा घरपालुवा जनावरमा रेबिज रोग देखिएको छ । घरपालुवा जनावरमा रेबिज देखिए संगै नगरपालिकाले यसबाट थप संक्रमण फैलिन नदिन सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको नगरपालिकाको पशुसेवा शाखाले जनाएको छ ।

माघ २७ गते वालिङ नगरपालिका ८ मा रहेको गौसालामा एक बाच्छोमा रेबिज देखिएको र फागुन २ गते वडा नम्बर १० मोदिखोलामा पाडोमा यसैगरी ८ नम्बर वडाको भिमटारीमा केही कामदारमा समेत रेबिजको लक्ष्णदेखिएपछि समुदाय स्तर सम्म फैलिन सक्ने भन्दै नगरपालिकाको पशुसेवा शाखाले यस रोगको प्रकोप फैलीन नदिन यसका बारेमा ससेत भएर काम गरिरहेको शाखा प्रमुख डा. बसन्तकुमार अधिकारीले बताउनुभयो ।
रेबिजको लक्ष्यादेखिएका केही जनावरको मृत्युु भएपछि परिक्षणको लागि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला पोखरामा पठाएको र परिक्षमा रेबिज देखिएकोले सबैलाई यस रोगबाट बच्नको लागि समेत सचेत गराईएको शाखा प्रमुख अधिकारीले बताउनुभयो ।
रेबिज रोग कुनै पशुपक्षीमा देखिएको छ महिना पछि सम्म पनि समुदाय स्तरमा फैलन सक्ने भएकोले सचेत हुन समेत अधिकारीले आग्रह गर्नुभएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal