कृषकलाई माछाका भुरा वितरण


वालिङ,१७ फागुन–मत्स्य विकास केन्द्र मिर्मी स्याङ्जले कृषकलाई माछाका भुरा वितरण गरेको छ । जिल्ला भित्रका माछापालक कृषकहरुलाई माछाको भुरा वितरण गरिएको हो । वालिङ्ग नगरपालिका र पुतलिबजारमा मात्रै मंगलबार ३५ हजारभुरा वितरण गरेको गरिएको मत्स्य विकास केन्द्रले जनाएको छ ।

वालिङमा मात्रै १६ हजार माछाका भुरा वितरण गरिएको छ । पालिकाका १९ माछापालक फर्मका कृषकलाई १६ हजार माछाका भुरा वितरण गरिएको वालिङका पशु साखा प्रमुख डा. वसन्त अधिकारीले जानकारी दिनुभयो । वालिङका कृषकहरुलाई माछाका भुरा वितरण गर्नुहुँदै वालिङ नगरउपप्रमुख कल्पना तिवारीले कृषकहरुलाई व्यवसायिक रुपमा अगाडि बढ्न आग्रह गर्दै आवश्यक प्राविधिक लगायतका अन्य सहयोग माछा पालक कृषकहरुका लागी मत्स्य विकास केन्द्र तथा सम्बन्धीत पालिकाले समेत गर्ने बताउनुभयो । बिग हेड कार्प, ग्रास कार्प, सिल्भर कार्प, रोहु, नैनी जातका माछाका भुरा वितरण गरिएको मत्स्य विकास केन्द्रका प्रमुख रबिनसन अधिकारीले जानकारी दिनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal