स्याङ्जाली चेली मीना गुरुङले ल्याइन “मायाले बोलायो” बोल्को गीत
वालिङ,१८ पुस– वालिङ नगरपालिका १२ स्थायी घर भएर हाल भारतमा बस्दै आउनुभएकी मीना गुरुङको “मायाले बोलायो” बोल्को गीत बजारमा आएको छ ।
बजारमा आएको छोटो समयमा नै धेरै श्रोताको रोजाइमा पर्न सफल गीतमा मीना गुरुङ, सीता गुरुङ, उत्तम गुरुङको स्वर रहेको छ भने लय उत्तम गुरुङ र शब्द उत्तम गुरुङ र शर्मिला बोगटीको रहेको छ । मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतमा आन्नद गुरुङ, करिश्मा ढकाल, रुपेश आले मगर, सनम आले मगरले मोडलिङ गरेकाछन् । भिडियो हेर्न यो लिङ्कमो प्रयोग गर्नुहोला https://www.youtube.com/watch?v=2a-T3gasko0
ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















